नियम ८
पेट्रोलियम उद्योगको कूल आय
पेट्रोलियम उद्योगको कूल आय बिक्री वितरण गरिएको पेट्रोलियमको मूल्य र पेट्रोलियम कार्यसित सम्बन्धित अन्य सबै आय
बराबरको हुनेछ । बिक्री वितरण गरिएको पेट्रोलियमको मुल्य पेट्रोलियम सम्झौताको व्यवस्था बमोजिम निर्धारण गरिनेछ ।